मंसिरको चुनावमा ध्यान दिनु, म सँग नअल्झिनुः हर्क साम्पाङ

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  १० : ३०


काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूसँग नअल्झिन आग्रह गरेका छन्।

आगामी मंसिरमा हुने आम निर्वाचनमा ध्यान दिन आग्रह गर्दै उनले सामाजिक सञ्जालमार्फत त्यस्तो आग्रह गरेका हुन्।

उनले लेखेका छन्, ‘मंसिरको चुनावमा ध्यान दिनु है सबैले, म सँग नउल्झिनु, आफ्नो काम गर्नु’


प्रतिक्रिया दिनुहोस्