घरमा रकेट बमको खोल भेटियो, पीएसओ चाहियोः सांसद रेनुका गुरुङ

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ३ : ५४


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कि सांसद रेनुका गुरुङले आफ्ना घरमा रकेट बमको खोल भेटिएको बताएकी छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गुरुङले घरमा बमको खोल भेटिएकाले आजिवन पीएसओ चाहिएको बताएकी छन्।

 


प्रतिक्रिया दिनुहोस्