काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कि सांसद रेनुका गुरुङले आफ्ना घरमा रकेट बमको खोल भेटिएको बताएकी छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गुरुङले घरमा बमको खोल भेटिएकाले आजिवन पीएसओ चाहिएको बताएकी छन्।