काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेकपाका नेताहरु विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सो पार्टी आवद्ध युवाहरुले राजधानीमा सोमबार साँझ मसाल जुलुस निकालेका छन्।
प्रदर्शनमा सहभागीहरुले सरकारले नेकपासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गरेका छन्।