विप्लवविरुद्ध जारी गरिएको पक्राउ पूर्जीको ४ कम्युनिष्ट पार्टीद्वारा विरोध

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ५ : ५७


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेताहरुमाथि गरिएको पक्राउ पुर्जीको ४ कम्युनिष्ट पार्टीले विरोध जनाएका छन्।

उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारी षडयन्त्रको भत्र्सना गरेका छन्।


प्रतिक्रिया दिनुहोस्