कामाठाडौं । नेत्र व्रिकम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले शेर बहादुर देउवा सरकारले ३ बुँदे सहमति उल्लंघन गरेको बताएको छ।
पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारसँग ३ बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएको नेकपाका नेताहरु विरुद्ध ललितपुर जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि विप्लव नेकपाले आधिकारिक धारणा सार्वजनिक गरेको छ।
नेकपाको तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले विज्ञप्ति जारी गर्दै यस्ता घटना तत्काल रोकिएन भने आफूहरु ‘हातमा दही जमाएर’ नबस्ने चेतावनी दिएका छन्।
यस्तो छ विज्ञप्तिको पूर्णपाठ