१३ एसपीको सरुवा, चार जिल्लाका प्रहरी प्रमुख फेरिए

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ५ : ०४


काठमाण्डौँ । गृह मन्त्रालयले १३ प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ। सरुवासँगै चार जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन्।

सुनसरीमा प्रभुप्रसाद ढकाल, उदयपुरमा ज्ञानेन्द्रप्रसाद फुँयाल, इलाममा दिलीप घिमिरे र नुवाकोटमा रमेश पण्डित प्रहरी प्रमुखका रूपमा खटिएका छन्।


प्रतिक्रिया दिनुहोस्