जिवित हुन्जेल निर्मलाको न्यायका लागि लड्छुः रवि लामिछाने

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  २ : ४३


काठमाडौं । कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला हत्या प्रकरणमा मतियार बनेको आरोप लगाईरहँदा स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले आफू न्यायका लागि निरन्तर लडिरहने बताएका छन्।

सामाजिक सञ्जालमा निर्मलाकी आमासँगको फोटो सेयर गर्दै लामिछानेले अपराधीलाई सजाय नहुन्जेल सम्म आफू आराम गरेर नबस्ने बताएका छन्।


प्रतिक्रिया दिनुहोस्