एन आई सी एशियामा रू. १० लाख निक्षेप गर्दा रू. १ करोड पाइने(भिडियो सहित)

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ७ : ३६


देशको दुरदराजमा रहेका लाखौं ग्राहकहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले निक्षेप रकमको १० गुणासम्म मुद्दती रकम फिर्ता हुने उच्च प्रतिफलको साथमा ५ वर्षको लागि रू. ८४ लाखसम्मको बीमा सुविधा रहेको ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ बैंकले सार्वजनिक गरेको छ ।

हेर्नुहोस् भिडियोः


प्रतिक्रिया दिनुहोस्