मंकीपक्सको जाँच अब नेपालमै हुने

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  २ : २२


काठमाण्डौँ । मंकीपक्स भाइरसको जाँच अब नेपालमै हुने भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मंकीपक्स भए नभएको परीक्षण हुने प्रयोगशालाकी निर्देशक डा. रुना झाले बताएकी छन् ।

त्यसको लागि विश्व स्वास्थ्य संगठन डब्लूएचओले २५० वटा परीक्षण कीट दिएको उनले बताइन् ।

उनले ‘शंकास्पद रहेकाको परीक्षण गर्ने बताएकी छन् ।


प्रतिक्रिया दिनुहोस्