भुवन केसीले सम्हाले बोर्ड अध्यक्षको कार्यभार

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ३ : ४०


काठमाडौं । नेपाल चलचित्र बिकास बोर्डको अध्यक्षमा नियुक्त भएका अभिनेता भुवन केसीले आजबाट कार्यभार सम्हालेका छन्।


प्रतिक्रिया दिनुहोस्