प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ।
चौथाइवालेले देउवासँग भारतको नयाँदिल्लीम भेटवार्ता भएको ट्विटरमा उल्लेख गरेका छन्।
उनले ६ महिनापछि देउवासँग भेट भएको भन्दै खुशी व्यक्त गरेका छन्।