मैत्रीपूर्ण खेलमा स्टार क्लब बार्सिलोना र युभेन्ट्सले खेले २–२ गोलको बराबरी

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  १० : ४७


काठमाडौं। प्रि–सिजन टुर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा बार्सिलोना र युभेन्ट्सले २–२ गोलको बराबरी खेलेका छन्।

बुधबार बिहान अमेरिकामा भएको खेलमा बार्सिलोनाको लागि दुबै गोल औसमाने डेम्बेलेले पहिलो हाफमा गरे।

युभेन्ट्सका लागि मोइन केनले दुबै हाफका एक–एक गोल गर्न सफल भए।


प्रतिक्रिया दिनुहोस्