४ कम्युनिष्ट पार्टीले एमसीसी विरुद्ध प्रदर्शन गर्ने

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ३ : ०८


काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहित ४ कम्युनिस्ट पार्टीले एमसीसी सम्झौता विरुद्ध प्रदर्शन गर्ने भएका छन्।

मंगलबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरेर नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले आन्दोलनको घोषणा गरेका हुन्।


प्रतिक्रिया दिनुहोस्