एसईईको नतिजा भोलि सार्वजनिक गर्ने तयारी, कसरी हेर्ने?

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  २ : ४२


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षा भोलि सार्वजनिक गर्ने तयारी गरेको छ।

कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।

कसरी हेर्ने नतिजा? तल हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्