प्रेस युनियनको सभापतिमा लम्साल विजयी

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ६ : १६


काठमाण्डौँ । नेपाल प्रेस युनियनको सभापतिमा शिव लम्साल विजयी भएका छन्।

मकवानपुरको हेटौंडामा जारी नवौँ महाधिवेशनबाट पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा निकट अनिता बिन्दुलाई पराजित गरी लम्साल विजयी भएका हुन्। केहीबेर अघि मात्र मतणना सम्पन्न भएको थियो। निर्वाचन समितिले मतपरिणम घोषणा गर्न भने बाँकी नै छ।


प्रतिक्रिया दिनुहोस्