मौद्रिक नीति सार्वजनिक (लाइभ)

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ४ : २१


काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ।

अहिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्