रणविर सिंहको ‘न्युड फोटोसुट’ले तहल्का मच्चायो भारतीय सामाजिक संजाल!

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १२ : ४७


काठमाडौं। भारतीय अभिनेता रणविर सिंहले हालै एक अखबारको लागि न्युड फोटोसुट गरेका छन्।

यतिबेला उनको नग्न फोटोसुटको तस्बिरहरु सामाजिक संजालमा सार्वजनिक भएका छन् जसले यतिबेला भारतीय इन्टरनेटमा तहल्का पिटिरहेको छ।

उनले आफूलाई न्युड फोटोसुट गर्दा लज्जाबोध नभएको समेत बताएका छन्।

उनले आफूले त्यस्तो तस्बिर खिचाउनको उदेश्य पप आइकन बर्ट रेनल्डलाई सम्मान र श्रद्धाञ्जली प्रदान गर्नु रहेको बताएका छन्।

 

View this post on Instagram

 

A post shared by Kshitij Kankaria (@kshitijkankaria)

सन् १९७२ मा पप संगीतका चर्चित व्यक्रि रेनल्डले पनि नग्न फोटोसुट गरेका थिए।

रणविर सिंहको यतिबेला ट्रोलसँगै प्रशंसा पनि उत्तिकै भइरहेको छ।

 

View this post on Instagram

 

A post shared by Kshitij Kankaria (@kshitijkankaria)


प्रतिक्रिया दिनुहोस्