सार्वजनिक बिदाको दिन चल्ने सरकारी सवारी साधनको चाबी नखोस्न गृह मन्त्रालयले निर्देशन जारी गरेको छ।
सार्वजनिक बिदाको दिन चल्ने सरकारी सवारी साधनको चाबी विभिन्न व्यक्तिहरुले समेत खोस्न थालेपछि गृहले यस्तो निर्देशन जारी गरेको हो।