नेपाली भाषामा पहिल्यैदेखी कमजोर छुः नविना लामा

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ८ : २२


काठमाडौं । नेकपा (एमाले)की सांसद नविना लामाले आफू नेपाली भाषामा पहिल्यैदेखि कमजोर रहेको बताएकी छन्।

प्रतिनिधिसभाको शुन्य समयमा बोलेको कुरालाई लिएर आलोचना भइरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएकी हुन।



प्रतिक्रिया दिनुहोस्