काठमाडौं । नेकपा (एमाले)की सांसद नविना लामाले आफू नेपाली भाषामा पहिल्यैदेखि कमजोर रहेको बताएकी छन्।
प्रतिनिधिसभाको शुन्य समयमा बोलेको कुरालाई लिएर आलोचना भइरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएकी हुन।