विप्लवसहित ५ पार्टीबीच कार्यदल एकता कायम

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ९ : ३५


विप्लव नेतृत्वको नेकपासहित पाँच कम्युनिस्ट पार्टी र एक मोर्चाबीच कार्यगत एकता कायमै रहेको छ।

पछिल्लो समय केही कम्युनिस्ट घटकहरु साना पार्टीको गठबन्धनबाट बाहिरिएपनि यी पाँच कम्युनिस्ट र एक मोर्चा भने कायमै रहेका हुन्।

 


प्रतिक्रिया दिनुहोस्