राष्ट्रिय क्रिकेट टिमको प्रमूख प्रशिक्षकबाट पुबुदुले दिए राजीनामा

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ३ : १४


काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको प्रमूख प्रशिक्षकबाट पुबुदु दासानायेकेले राजीनामा दिएका छन्।

बुधबार पत्रकार सम्मेलन गर्दै पुबुदुले राजीनामा घोषणा गरेका हुन्।

गत वर्ष मात्र दोस्रो कार्यकालका लागि नियुक्त भएका दासानायकेले एक वर्ष नपुग्दै पद त्यागेका हुन्। पछिल्लो समय टोलीको खराब नतिजाको कारण उनी दबाबमा थिए।


प्रतिक्रिया दिनुहोस्