विदेश भ्रमणमा जानेले २ सय डलरसम्म मात्रै सटही पाउने

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  २ : २६


काठमाडौं । विदेश भ्रमणमा जानेले राहदानीबापत अधिकतम अमेरिकी डलर २ सय डलरसम्म मात्रै सटही पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले मनिचेन्जर कम्पनीहरुलाई यरबारे सर्कुलर जारी गरेको हो।

यसअनुसार अधिकतम २ सय अमेरिकी डलरसम्मको सटही सुविधा प्रदान गर्नसक्ने उल्लेख गरिएको छ।


प्रतिक्रिया दिनुहोस्