काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.स्वर्णिम वाग्लेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका छन्।
केही अन्तर्राष्ट्रिय अर्थशास्त्रीलाई भेट्ने क्रममा मोदीले वाग्लेलाई नयाँ दिल्लीमा दश दिनअघि भेटेका हुन्।
उनले आफूले मोदीलाई भेटेको जानकारी दिँदै हिटको बारेमा सम्झाएको उल्लेख गरेका छन्।