विष्णुमती र धोबीखोलामा बाढीको सम्भावना, सर्तकता अपनाउन आग्रह

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ३ : ५०


काठमाडौं उपत्यकाको विष्णुमती र धोबीखोलामा बाढी आउन सक्ने भन्दै किरानामा बसोबास गर्नेहरूलाई उच्च सचेतना अपाउन आग्रह गरिएको छ।

नेपाल फ्लड एलर्टले दिउँसो ३ बजे सूचना जारी गर्दै पछिल्लो एक घण्टामा विष्णुमती र धोबीखोला जलाधार क्षेत्रमा अत्याधिक पानी परेकाले सतर्कताका लागि आग्रह गरेको हो।


प्रतिक्रिया दिनुहोस्