एमालेले एम अधिकारी भनेका महेस भन्छन्, ‘म त्यो जिम्मेवारी लिन सक्दिँन’

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ९ : ३५


काठमाडौं। चौतर्फी विरोध भएपछि नेकपा एमालेले एम अधिकारी भन्ने व्यक्ति चार्टड एकाउन्टेट मनोज अधिकारी भएको दाबी गरेको थियो।

तर, अधिकारीले आफ्नो कार्यव्यस्तताका कारण जिम्मेवारी लिन असमर्थ रहेको फेसबुकमार्फत् स्पष्ट पारेका छन्।


प्रतिक्रिया दिनुहोस्