काठमाडौं। चौतर्फी विरोध भएपछि नेकपा एमालेले एम अधिकारी भन्ने व्यक्ति चार्टड एकाउन्टेट मनोज अधिकारी भएको दाबी गरेको थियो।
तर, अधिकारीले आफ्नो कार्यव्यस्तताका कारण जिम्मेवारी लिन असमर्थ रहेको फेसबुकमार्फत् स्पष्ट पारेका छन्।