कुकुर वफादार मात्र होइन बुद्धिमान पनि हुन्छ (भिडिओ)

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ६ : १९


काठमाडौं। कुकुर वफादार जनावर हो। वफादार र मायालु भएकै कारण विश्वभर यसलाई मानिसहरु घरमा पाल्न रुचाउँछन्।

वफादार मात्र होइन कुकुरहरु निकै बुद्धिमान पनि हुन्छन्। कुकुरले मानिसहरुलाई धेरै खतराबाट जोगाउँछ।

घरमा चोर आए, चोर तथा डाकाहरुलाई कुकुरले लखेट्छ। यस्ता कयौं घटना छन् बाढीमा कुकुरले मानिसलाई बचाएको पनि छ।

यसबीचमा भारतमा एक अर्को बुद्धिमान कुकुरको भिडिओ सार्वजनिक भएको छ। भिडिओमा कुकुरले धाराको पानी खाएको देखिन्छ। त्यसले हामी मान्छेलेजस्तै आफैंले धारा खोल्छ, पानी खान्छ अनि धारा बन्द गरिदिन्छ।

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्