काठमाडौं । भारतको २ दिने भ्रमणमा रहेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले स्वागत गरेका छन्।
इन्दिरागान्धि अन्तराष्ट्रीय विमानस्थलमा चौथाई सहित भारतका लागी नेपाली राजदुत शंकर शर्माले पनि प्रचण्डलाई स्वागत गरेका हुन।