काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ।
उपसभामुख चयन गर्न प्रतिनिधिसभाको बैठक सुरु भएको छ। रिक्त रहेको ३० महिनापछि शुक्रबार संसदले उपसभामुख पाउँदैछ।
उपसभामुखका लागि सत्ता गठबन्धनबाट पुष्पा भुसाल र विपक्षी एमालेकी विद्या भट्टराईको उम्मेद्वारी परेको छ।