उपसभामुख चयन गर्न प्रतिनिधिसभाको बैठक सुरु

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ३ : १४


काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ।

उपसभामुख चयन गर्न प्रतिनिधिसभाको बैठक सुरु भएको छ। रिक्त रहेको ३० महिनापछि शुक्रबार संसदले उपसभामुख पाउँदैछ।

उपसभामुखका लागि सत्ता गठबन्धनबाट पुष्पा भुसाल र विपक्षी एमालेकी विद्या भट्टराईको उम्मेद्वारी परेको छ।

 


प्रतिक्रिया दिनुहोस्