सेयर बजार आज पनि बढ्यो, डेढ अर्बको कारोबार

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ३ : १०


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज पनि बढेको छ।

नेप्से परिसुचक आज ७.९३ बिन्दुले बढेर २००९.४६ को बिन्दुमा बजार बन्द भएको छ।

आज दुई सय ३१ कम्पनीको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

यसअनुसार १ अर्ब ४५ करोड ६२ लाखको सेयर कारोबार भएको हो। यी हुन आज धेरै कमाउने र गुमाउने १० कम्पनी


प्रतिक्रिया दिनुहोस्