उपसभामुखको लागि दर्ता भएका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  २ : ५४


काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखको लागि दर्ता भएका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ।

सत्तागठबन्धनबाट पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट विद्या भट्टराईको उम्मेद्वारी परको छ।


प्रतिक्रिया दिनुहोस्