प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  १ : १७


काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५० अंकले बढेको छ । यससँगै सूचक १९८७.३२ विन्दुमाआएको छ । ४ लाख ४५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१२ कम्पनीको ८०० कित्ता सेयर कारोबार भएको छ । कुल ४८ वटा कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्