काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच दोस्रो पटक भेटवार्ता भएको छ।
पूर्वप्रधानमन्त्रीसमेतहेका ओलीलाई भेट्न मेयर बालेन बुधबार साँझ बालकोट पुगेका थिए। त्यसक्रममा मेयर शाहलाई ओलीले एउटा तबला उपहार दिएका छन।