३६ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ५ : ५८


काठमाडौं । नेपाल प्रहरीका ३६ जना डीएसपी एसपीका लागि बढुवा सिफारिस भएका छन् ।

आज बसेको बढुवा सिफारिस समितिको बैठकको निर्णय अनुसार ३६ डीएसपीलाई बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस्