भृकुटीमण्डपमा आगलागी

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ३ : ३६


काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आगलागी भएको छ।

ह्वील चेयरको गोदाममा आगलागी भएको हो। आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको छ ।

ललितपुर महानगरबाट पनि दमकल बोलाइएको छ। आगो निभाउने प्रयास जारी छ। आगलागिको कारण भने खुलेको छैन।


प्रतिक्रिया दिनुहोस्