गभर्नर अधिकारी एमालेको विभागमा छैनन्: घनश्याम भुसाल

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  २ : ५४


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको कार्यकर्ता रहेको भन्दै आलोचना भइरहेको छ।

यसैबीच, एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले गभर्नर अधिकारी पार्टीको अर्थ तथा योजना विभागमा नरहेको स्पस्ट पारेका छन्।

विभागका प्रमुखसमेत रहेका भुसालले पार्टीको कमिटी र विभागमा गभर्नरलगायत सार्वजनिक पद धारणा गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था पनि नभएको स्पस्ट पारेका हुन्।


प्रतिक्रिया दिनुहोस्