काठमाडौं। चर्चित कलाकार खगेन्द्र लामिछानेद्वारा निर्देशित चलचित्र ‘पानीफोटो’को टिजर सार्वजनिक भएको छ।
चलचित्रले सशस्त्र द्वन्द्वमा बेपत्ता छोरा खोज्ने यात्रामा निस्किएको दम्पतीको कथा समेटेको छ।
चलचित्रमा अनुप बराल, मेनुका प्रधान, मलिका महत र खगेन्द्र स्वयंको अभिनय रहेको छ।
(भिडिओ)