फेसबुकमा महिलाको तस्विर राखेर चरित्र हत्या गर्ने पक्राउ

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ५ : ३२


काठमाडौं । सामाजिक सञ्जालमा नाबालिका तथा महिलाको तस्विर राखेर चरित्र हत्या गर्ने व्यक्ति पक्राउ परेका छन्।

नेपाल प्रहरीको साइबर ब्युरोले उनीहरुलाई पक्राउ गरेको छ।


प्रतिक्रिया दिनुहोस्