पछि हटे मुख्यमन्त्री, बुबाको नाममा छुट्याएको बजेट प्रदेशको काममा खर्चिन निर्देशन

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १० : ३५


काठमाडौं । गण्डकी सरकारका मुख्यमन्त्रीले आफ्ना दिवंगत आफन्तको नाममा कोष र पार्क बनाउन विनियोजन गरेको बजेट प्रदेशको अन्य काममा लगाउन निर्देशन दिएका छन।

मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेश सरकारको बजेट दिवंगत आमाबाबुको नामको योजनामा पारेपछि आलोचना भएको थियो। आलोचना भएपछि मुख्यमन्त्री पोखरेल आफ्नो निर्णयबाट पछि हटेका छन्।


प्रतिक्रिया दिनुहोस्