ब्याख्यात्मक घोषणाबारे अमेरिकी धारणा माग्ने माओवादी केन्द्रको निर्णय

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ५ : ४३


काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दल नेकपा (माओवादी केन्द्र)ले अमेरिकासँग एमसीसीमाथिको ब्याख्यात्मक घोषणाबारे धारणा माग्न सरकारलाई पत्र पठाउने निर्णय गरेको छ।

केन्द्रीय समितिको हालै काठमाडौंमा सम्पन्न बैठकले सो निर्णय गरेको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्