काठमाडौं महानगरले आत्महत्या गरेका यमबुद्धको शालिक बनाउने

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ८ : ५८


काठमाडौं । काठमाडौं महानगरपालिकाले आत्महत्या गरेर जिवन गुमाएका युवकको शालिक बनाउने भएको छ।

त्यसका लागि महानगरले १५ लाख रूपैयाँ बजेट पनि छुट्याएको छ। मेयर बालेनको ठाडो प्रस्तावमा महानगरले यो निर्णय लिएको हो।

मेयर बालेनले आत्महत्या गर्ने युवकको मुर्ती बनाउने निर्णय गरेपछि उनको आलोचना सुरु भएको छ।


प्रतिक्रिया दिनुहोस्