काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ।
आज गरिएको परीक्षणमा महर्जनलाई कोरोना देखिएको हो।