ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनलाई कोरोना संक्रमण

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ८ : ४०


काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ।

आज गरिएको परीक्षणमा महर्जनलाई कोरोना देखिएको हो।


प्रतिक्रिया दिनुहोस्