काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा अहिले विवाद छ। अध्यक्षद्धय डा बाबुराम भट्टराई र उपेन्द्र यादवबीच असमझदारी बढको छ।
यसैबीच यादव पक्षले डा.भट्टराईले काठमाडौंमा पार्टीको नाममा भेला बोलाएको भन्दै त्यसलाई अवैधानिक भनेको छ।