उपेन्द्र पक्षले भन्यो-बाबुरामले बोलाएको भेला अवैधानिक

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ५ : २५


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा अहिले विवाद छ। अध्यक्षद्धय डा बाबुराम भट्टराई र उपेन्द्र यादवबीच असमझदारी बढको छ।

यसैबीच यादव पक्षले डा.भट्टराईले काठमाडौंमा पार्टीको नाममा भेला बोलाएको भन्दै त्यसलाई अवैधानिक भनेको छ।


प्रतिक्रिया दिनुहोस्