ज्योतीष हरिहर र नायिका नीताको कसियो ‘लगनगाँठो’

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  १ : ४६


काठमाण्डौँ । युवा ज्योतीष हरिहर हधिकारी र नायिका नीता ढुँगाना लगन गाँठोमा कसिएका छन् । करिब ४ बर्षको प्रेमलाई आज उनीहरुले विवाहमा परिणत गरेका हुने ।

होटल याक एण्ड यतिमा नेपाली परम्परागत संस्कृति अनुसार उनीहरुले विवाह गरेका हुन् ।

नीतालाई लिन हरिहर रथ लिएर गएका थिए । अहिले वैवाहिक कार्यक्रम चलिरहेको छ । सामाजिक संजालमा यो जोडीको खुबै चर्चा चलेको थियो ।


प्रतिक्रिया दिनुहोस्