एकीकृत समाजवादीले बागमतीको मुख्यमन्त्री तत्काल न‍छाड्ने

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ४ : २९


काठमाडौँ। सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी पार्टीले बागमती प्रदेशको मुख्यमन्त्री तत्काल नछाड्ने भएको छ।

एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकार गठबन्धनको सहमतिका आधारमा बनेकाले केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा नदिने निर्णय गरेको हो।


प्रतिक्रिया दिनुहोस्