फुटको संघारमा जसपाः निर्णायक वार्ताका लागि भेट्दै उप्रेन्द्र र बाबुराम

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  ११ : ५४


काठमाडौं । सत्तागठबन्धनमा आवद्ध दल जनता समाजवादी पार्टी (जसपा)फुटको संघारमा पुगेको बेला पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवबीच आज भेटवार्ता हुँदै छ।

उनीहरुबीच आज दिउँसो भेटवार्ता हुने जनाइएको छ। आजको वार्ता निर्णायक रहने जनाइएको छ।

पछिल्लो समय भट्टराई र यादव पक्षबीच टकराव बढ्दै गएको छ।


प्रतिक्रिया दिनुहोस्