काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्ति विवादमा सर्वोच्च अदालतले आज पनि निर्णय दिन सकेन।
बरियता मिच्दै सरकारले आफू भन्दा जुनियरलाई आईजिपी बनाएको भन्दै डिआईजी विश्वराज पोखरेलले मुद्धा हालेका थिए।
आज पनि स्ुनुवाई नभएपछि अर्को पेसी अब असार १९ गतेका लागि तोकिएको छ।
साउन २० गतेदेखि निवेदक विश्वराज पोखरेलले अवकाश पाउँदै छन्।