मन्त्रिपरिषद्मा हेरफेर, को-को थपिए नयाँ मन्त्री? (सूचीसहित)

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ८ : ०४


राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मन्त्रिपरिषद् हेरफेर र कार्यविभाजन गरेकी छन।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रिपरिषद्को हेरफेर र कार्यविभाजन गरेको जानकारी राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रधानमन्त्री, २० मन्त्री र तीन राज्यमन्त्री रहेका छन्।


प्रतिक्रिया दिनुहोस्