धेरै दिनपछि सेयर बजार आज हरियो

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ३ : ०४


काठमाडौं। पछिल्लो समय लगातार गिरावट आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज भने हरियाली आएको छ।

नेप्से परिसुचक १३७८ अंकले बढेर आज १८६२०६ को बिन्दुमा बजार बन्द भएको छ। आजको कारोबार रकम १ अर्ब बढी रहेको छ।

यी हुन आज नेप्सेमा धेरै गुमाउने र कमाउने १० कम्पनी


प्रतिक्रिया दिनुहोस्