काठमाडौं। पछिल्लो समय लगातार गिरावट आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज भने हरियाली आएको छ।
नेप्से परिसुचक १३७८ अंकले बढेर आज १८६२०६ को बिन्दुमा बजार बन्द भएको छ। आजको कारोबार रकम १ अर्ब बढी रहेको छ।
यी हुन आज नेप्सेमा धेरै गुमाउने र कमाउने १० कम्पनी