संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई मन्त्रीबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।
मन्त्री आलेको व्यवहार पटक पटक विवादमा परेको भन्दै पदमा बसिरहन योग्य नरहेको निवेदकमा दाबी गरिएको छ।
अधिवक्ताद्धय किशोर पौडेल र अनुपम भट्टराईले बिहीबार सर्वोच्च अदालतमा उक्त रिट दर्ता गरेका हुन्। मन्त्री आलेले नेपाल बायु सेवा निगमका तत्कालिन कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई अश्लिल गाली गलौज गरेको अडियो भाइरल भएको थियो।
रिटमाथि शुक्रबार सुनुवाइका लागि पेशी तोकिएको छ। के छ रिटमा? तल हेर्नुहोस्