राष्ट्रपति विद्यादेवी भण्डारीले जनवादी गणतन्त्र चीनको आवासीय राजदूतमा आज विष्णुपुकार श्रेष्ठलाई नियुक्त गरेकी छन।
राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइअनुसार नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिशमा श्रेष्ठलाई नियुक्त गरिएको हो। रासस